CMD NEPAL
स्मरण • न्यायको माग

हामी चुप बस्दैनौं

नेपालमा निर्दोष विद्यार्थीहरूको रगत बग्यो, तर अपराधीहरू—केपी ओली र रमेश लेखक—अझै सास फेर्दै, घमण्डले बाँच्दै छन्। तिनीहरूले मासुमको रगत पिए, भविष्य लुटे, तर प्रहरीको बेशर्मी जवाफ: "हामी पक्राउ गर्न असमर्थ छौं।" यो देश हो कि अपराधीहरूको कालो किल्ला? १९ जनाको रगत सडकमा बग्दा, परिवारहरू छटपटाउँदा, यी राक्षसहरू उभिएर ठट्टा गर्छन्। प्रहरी र सुरक्षा संयन्त्रको तथाकथित "सल्लाह" केवल कायरताको ढाल हो, जनताको आँखाले देख्छ—कानून होइन, अपराधको संरक्षण भइरहेको छ। CMDNEPAL चिच्याउँछ: हामी चुप लाग्दैनौं! डिजिटल मञ्च, प्रमाण, कागजात, फोटो, भिडियो—सबै नाङ्गो पारिनेछ। यदि हाम्रो आवाजलाई बेवास्ता गरियो भने, हामी ठूला वेबसाइटहरूमाथि आक्रमण गर्नेछौं र सबै डाटाबेस, तीन तहको राष्ट्रिय प्रमाणपत्रसहित, लीक गर्नेछौं। इतिहासले तिमीहरूको क्रूरता, घृणा र लाछीपनलाई कहिल्यै माफी दिनेछैन। तिमीहरूको इज्जत माटोमा मिलिसक्यो। हाम्रो धैर्यको बाँध फुट्यो। न्याय नआएसम्म यो क्रान्तिको आगो निभ्ने छैन!।

 

हामी दृढ छौं — सत्य र न्यायले कहिले हार्दैन। जय नेपाल।
© CMD NEPAL | CYKOM | CRAPTOP | WESTFRAGGER | LIL-MAFIA | ZEX — सत्य र न्यायको आवाज